Kathmandu Press

तानसेन–बुटबल सडक अवरुद्ध

काठमाडौं, साउन २ : सिद्धार्थ राजमार्गमा पहिरो खस्दा  तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।  

तानसेन –८, गौडेपुलमा....

तानसेन–बुटबल सडक अवरुद्ध

काठमाडौं, साउन २ : सिद्धार्थ राजमार्गमा पहिरो खस्दा  तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।  

तानसेन –८, गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए । राजमार्गमा  अहिले पनि पहिरो हटाउन समस्या देखिएको छ ।

वर्षा भइरहेको र पहिरो खसिरहेको बताइएको छ ।

प्रकाशित मिति: ०८:१८ बजे, शुक्रबार, साउन २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्