Kathmandu Press

गण्डकी प्रदेशमा थपिए ३ जना नयाँ संक्रमित 

काठमाडौं, साउन १ : गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखर....

गण्डकी प्रदेशमा थपिए ३ जना नयाँ संक्रमित 

काठमाडौं, साउन १ : गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३ जना संक्रमित थपिएको जनाएको हो ।

नयाँ थपिएका तीन संक्रमितमा वाग्लुङका २ जना र स्याङ्जाका १ जना रहेका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २ सय ३१ पुगेको छ । 

प्रकाशित मिति: ०८:२० बजे, बिहीबार, साउन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्