चितवनका थप ८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ३१ : चितवनमा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ८ जनामा कोर....

काठमाडौं, असार ३१ : चितवनमा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसहित चितवनमा संक्रमितकाे संख्या १०८ पुगेको छ।
नगरपालिकाका अनुसार संक्रमितहरु सबै क्वारेन्टाइनमा बस्दै आएका पुरुषहरु हुन्।
प्रकाशित मिति: १४:२७ बजे, बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











