कर्णाली प्रदेशसभाका कांग्रेस नेतालाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ३० : कर्णाली प्रदेशका सांसद तथा प्रतिपक्षी दल नेपाली कांग्रेस नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार आ....

काठमाडौं, असार ३० : कर्णाली प्रदेशका सांसद तथा प्रतिपक्षी दल नेपाली कांग्रेस नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको हो।
कोरोना पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको छ।
प्रमुख प्रतिपक्ष दलका नेतामा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास फैलिएको छ।
संसदीय समितिका बिभिन्न बैठकमा सहभागी हुने गरेका शाही संसद बैठकमा पनि उपस्थित हुने गरेका थिए ।
संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ।
प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)