Kathmandu Press

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता

काठमाडौं, असार ३० : सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता भएका छन्। आयोजनाका एक इन्जिनियर र एक सवारी चालक बेपत्ता भएका ....

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता

काठमाडौं, असार ३० : सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता भएका छन्। आयोजनाका एक इन्जिनियर र एक सवारी चालक बेपत्ता भएका हुन्।

सुरुङमा पानी हालेर परीक्षण गरिएको क्रममा समस्या देखिएपछि हेर्न गएका चार जनालाई पानीले बगाएको थियो। बगाएका चारमध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ। बाँकी दुई अझै बेपत्ता रहेकाले खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ। 

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्