अमेरिकाको फ्लोरिडामा एकै दिनमा झण्डै १६ हजार कोरोना संक्रमित
काठमाडौं, असार २९ : अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिन करिब १६ हजार जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।
एकै दिन एउटा राज्यमा मात्र य....

काठमाडौं, असार २९ : अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिन करिब १६ हजार जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।
एकै दिन एउटा राज्यमा मात्र यतिधेरै संक्रमित फेला परेको यो पहिलो पटक भएको स्वास्थ्य विभागको तथ्यांकले जनाएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार परीक्षणको दायरा बढाएसँगै नयाँ संक्रमितको संख्या बढेको हो ।
देशका अधिकांश राज्यमा गत हप्ताको तुलनामा संक्रमणको दर पुनः बढेको सरकारी अधिकारीहरुले जनाएका छन् । (एजेन्सी )
प्रकाशित मिति: ०७:३० बजे, सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)