भारतमा दुई दिनमा ५१ हजार संक्रमित
काठमाडौं, असार २६ : भारतमा दुई दिनमा ५१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शु....

काठमाडौं, असार २६ : भारतमा दुई दिनमा ५१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार बिहान यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा २५ हजार ८०३ जना संक्रमित भएका हुन् ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ९४ हजार ८५५ पुगेको छ । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २१ हजार ६२३ पुगेको छ ।
भारतमा हालसम्म झण्डै ५ लाख संक्रमित उपचारपछि घर फर्केका छन् ।
प्रकाशित मिति: ०६:४२ बजे, शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)