Kathmandu Press

भारतमा कोरोनाबाट २१ हजार वढीको मृत्यु 

काठमाडौं, असार २५ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २१ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९१ जनाको मृत्यु ....

भारतमा कोरोनाबाट २१ हजार वढीको मृत्यु 

काठमाडौं, असार २५ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २१ हजार १४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९१ जनाको मृत्यु भएको छ भने २५ हजार ५७१ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको संख्या ७ लाख ६९ हजार ५२ पुगेको हो । संक्रमितमध्ये ४ लाख ७६ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०६:४४ बजे, बिहीबार, असार २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्