भारतमा ७ लाख वढी संक्रमित, मृत्यु हुनेको संख्या २० हजार ६५३
काठमाडौं, असार २४ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २० हजार ६५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४७९ जनाको मृत्यु ....

काठमाडौं, असार २४ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २० हजार ६५३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ४७९ जनाको मृत्यु भएको छ भने २३ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै संक्रमितको संख्या ७ लाख ४३ हजार ४८१ पुगेको छ ।
संक्रमितमध्ये ४ लाख ५७ हजार ४५ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०६:४१ बजे, बुधबार, असार २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1792226847.jpeg)






-1792226847.jpeg)