Kathmandu Press

आज पनि केही स्थानमा ठूलो पानी पर्ने 

काठमाडौं, असार २३ : आज पनि देशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

आज प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा....

आज पनि केही स्थानमा ठूलो पानी पर्ने 

काठमाडौं, असार २३ : आज पनि देशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

आज प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो यी ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । राति पनि देशका लगभग सबै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ । 

प्रकाशित मिति: ०८:३२ बजे, मंगलबार, असार २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्