Kathmandu Press

बागलुङका १२ जना कोरोनामुक्त भई घर फर्किए

काठमाडौं, असार २२ : बागलुङका १२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन र धौलागिरी बहुमुखी क्याम्पसको प्रि&nda....

बागलुङका १२ जना कोरोनामुक्त भई घर फर्किए

काठमाडौं, असार २२ : बागलुङका १२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन र धौलागिरी बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा रहेका १२ जना सोमबार कोरोनामुक्त भई घर फर्किएका हुन्।

सोमबार बिहान आएको रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। डिस्चार्ज भएकामध्ये ८ जना आइसोलेसनमा थिए। ४ जना प्रि–आइसोलेसनमा थिए।

योसहित बागलुङमा एक सय चार  जना कोरोनामुक्त भएका छन्। 

प्रकाशित मिति: १७:१३ बजे, सोमबार, असार २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्