सत्तारुढ नेकपाको विवाद मिलाउन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र...." />सत्तारुढ नेकपाको विवाद मिलाउन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र...." />सत्तारुढ नेकपाको विवाद मिलाउन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र....">

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं, असार २२ : सत्तारुढ नेकपाको विवाद मिलाउन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र....

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं, असार २२ : सत्तारुढ नेकपाको विवाद मिलाउन अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन्।

स्थायी कमिटी बैठक स्थगित गरेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। अहिले दुवै अध्यक्षबीच छलफल चलिरहेको जनाएको छ।

ओली र प्रचण्डबीच आइतबार पनि बालुवाटारमा छलफल भएको थियो। आइतबारको छलफलमा कुनै विषयमा पनि सहमति हुन सकेको थिएन्। आजा फेरि छलफलमा बस्ने गरि छुट्टिएका थिए।

प्रचण्ड र माधव नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। ओली भने दुवै पद नछोड्ने अडानमा छन्। जसले गर्दा नेकपाभित्रको विवाद चुलिएको छ।

आज पनि दुवै अध्यक्षबीच कसरी सहमति गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको जनाएको छ।

प्रकाशित मिति: १०:४२ बजे, सोमबार, असार २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्