Kathmandu Press

भारतमा कोरोनाबाट १९ हजार ७०० को मृत्यु 

काठमाडौं, असार २२ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४२१ जनाको मृत्यु भएको ....

भारतमा कोरोनाबाट १९ हजार ७०० को मृत्यु 

काठमाडौं, असार २२ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४२१ जनाको मृत्यु भएको छ २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ । भारतमा संक्रमितमध्ये ४ लाख २४ हजार ८९१२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०६:३९ बजे, सोमबार, असार २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्