पौडेललाई नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी
काठमाडौं, असार २० : नेपाली सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन्।
सैनिक मुख्यालयस्थित १५ का बाहिनीपति रहेका सह....

काठमाडौं, असार २० : नेपाली सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन्।
सैनिक मुख्यालयस्थित १५ का बाहिनीपति रहेका सहायकरथी पाैडेललाई नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी दिइएको हो।
यसअघि प्रवक्ता रहेका विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ।
प्रकाशित मिति: ११:०३ बजे, शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











