Kathmandu Press

भारतमा एकैदिन थपिए २२ हजारभन्दा बढी संक्रमित 

काठमाडौं, असार २० : भारतमा एकै दिन २२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २२ हजार ७२१ जनामा संक्रमण पुष्टि भए....

भारतमा एकैदिन थपिए २२ हजारभन्दा बढी संक्रमित 

काठमाडौं, असार २० : भारतमा एकै दिन २२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २२ हजार ७२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको हो । यस्तै एकै दिन ४४४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ६६९ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ३ लाख ९४ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: ०७:३४ बजे, शनिबार, असार २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्