गण्डकीमा थप ३२ जनामा कोरोना, संक्रमितको संख्या १०६३ पुग्यो
काठमाडौं, असार १९ : गण्डकी प्रदेशमा ४ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्....

काठमाडौं, असार १९ : गण्डकी प्रदेशमा ४ जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा १९ जना , तनहुँमा ९ जना, पर्वतका ३ जना र बागलुङका १ जना संक्रमित भेटिएका हुन् ।
उनीहरुको प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १०६३ पुगेको छ ।
प्रकाशित मिति: ०६:५५ बजे, शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











