भारतमा एकैदिन २१ हजार वढीमा कोरोना पुष्टि
काठमाडौं, असार १९ : भारतमा एकै दिन २१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २१ हजार ९४८ जनामा संक्रमण पु....

काठमाडौं, असार १९ : भारतमा एकै दिन २१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २१ हजार ९४८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ लाख २७ हजार १६८ पुगेको छ ।
यस्तै एकै दिन ३७७ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार २२५ पुगेको छ ।
संक्रमितमध्ये भारतमा ३ लाख ७९ हजार ९०२ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०६:४३ बजे, शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










