Kathmandu Press

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, असार १८ :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको हो। प्रधानमन्त....

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, असार १८ :  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार नियमित बैठक हो।

मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।  

नेकपाभित्र चर्किएको विवादबारे पनि बैठकमा छलफल हुन सक्ने बताइएको छ। प्रधानमन्त्री ओलीलाई पार्टीका अन्य नेताहरुले राजिनामा दिन दबाब बढाएका छन्।

प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, असार १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्