Kathmandu Press

होम क्वारेन्टाइनमा बसेका युवाले गरे झुण्डिएर आत्महत्या

काठमाडौं, असार १७ : एक हप्ता अघि दुबईबाट आएर होम क्वारेन्टाइनमा बसेका युवाले आत्महत्या गरेका छन्। रोल्पाको गंगादेव गाउँपालिका ५ का ३१ वर्षीय एभान....

होम क्वारेन्टाइनमा बसेका युवाले गरे झुण्डिएर आत्महत्या

काठमाडौं, असार १७ : एक हप्ता अघि दुबईबाट आएर होम क्वारेन्टाइनमा बसेका युवाले आत्महत्या गरेका छन्। रोल्पाको गंगादेव गाउँपालिका ५ का ३१ वर्षीय एभान सार्कीले झुण्डिएर आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार स्थानीय क्वारेन्टाइनमा ठाउँ खाली नभएपछि उनी आफन्तको घरमा एक्लै बस्दै आएका थिए।

मृतकको स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्रै अन्त्येष्टि गरिने गाउँपालिकाले जनाएको छ। 

प्रकाशित मिति: १९:१० बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्