मुस्ताङका पहिलो कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, असार १७ : मुस्ताङका पहिलो कोरोना संक्रमित पुरुष निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज ....
काठमाडौं, असार १७ : मुस्ताङका पहिलो कोरोना संक्रमित पुरुष निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको हो ।
मुस्ताङका कोरोना संक्रमित ८३ वर्षीय पुरुष निको भएर मंगलबार घर फर्किएको स्वास्थ्य कार्यालय, मुस्ताङले जनाएको छ ।
यो सँगै मुस्ताङमा कोरोनामुक्त भएको छ ।
प्रकाशित मिति: ०८:०८ बजे, बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१