Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्य वढ्यो 

काठमाडौं, असार १७ : आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मंगलबार रातिदेखि लागू हुने गरी  पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिज....

पेट्रोलियम पदार्थको मूल्य वढ्यो 

काठमाडौं, असार १७ : आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

मंगलबार रातिदेखि लागू हुने गरी  पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो। अब  काठमाडौं उपत्यकामा पेट्रोल एक सय एक रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ।

ग्यास हवाई इन्धनको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ । 

प्रकाशित मिति: ०६:४८ बजे, बुधबार, असार १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्