Kathmandu Press

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं, असार १६ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री....

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली
फाइल फाेटाे

काठमाडौं, असार १६ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री मंगलबार शितल निवास पुगेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा स्थायी समितिको बैठक सुरू हुनु अघि प्रधानमन्त्री राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार समसामयिक विषय कुरा गर्न उनीहरुको नियमित भेटघाट हो।
 

प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्