Kathmandu Press

गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १६ : गुल्मीमा मंगलबार थप ३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण....

गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार १६ : गुल्मीमा मंगलबार थप ३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमितहरुमा गुल्मीदरवार गाउँपालिकाका २१, रुरुक्षेत्र गाउँपालिकाका ८ र छत्रकोट गाउँपालिकाका ८ जना रहेका छन्। 

संक्रमण पुष्टि भएका सबै जना भारतबाट आइृ जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका मानिसहरु रहेका छन्।

योसहित गल्मीमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ।

प्रकाशित मिति: ११:५० बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्