Kathmandu Press

थप १७ जनामा कोरोना, गण्डकी प्रदेशमा संक्रमितको संख्या ९६६ पुग्यो 

काठमाडौँ, असार १६ : मंगलबार गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य....

थप १७ जनामा कोरोना, गण्डकी प्रदेशमा संक्रमितको संख्या ९६६ पुग्यो 

काठमाडौँ, असार १६ : मंगलबार गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेश पोखराले जनाएको छ ।

नयाँ संक्रमण संक्रमण पुष्टि हुनेहरुमा गण्डकी प्रदेशका ४ जिल्ला कास्कीमा ८, तनहुँका ५, स्याङ्जामा १ र लमजुङ्गमा ३ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९६६ पुगेको ।

साथै गण्डकी प्रदेशमा कोरोना संक्रमित २१४ जना निको भएर घर फर्किसकेका छन् ।
 

प्रकाशित मिति: ०६:४६ बजे, मंगलबार, असार १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्