यसरी मनाइयो धान दिवस [फोटोफिचर]
काठमाडौं, असार १५ : आज धान दिवसको अवसरमा देशका धेरै क्षेत्रमा धान रोपाई भएको छ।
यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण किसानलाई धान रो....
![यसरी मनाइयो धान दिवस [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/20200629180649_329516.jpg)
काठमाडौं, असार १५ : आज धान दिवसको अवसरमा देशका धेरै क्षेत्रमा धान रोपाई भएको छ।
यस वर्ष समयमै पर्याप्त वर्षा भएका कारण किसानलाई धान रोप्न सजिलो भएको छ। धान रोपाइँको समयमा खेतको हिलो एक अर्कालाई छ्यापेर खुशियाली साटासाट गर्ने गरिन्छ।
सोमबार ललितपुरको छम्पीमा गरिएको रोपाइँका केही दृष्यहरु।





प्रकाशित मिति: १८:११ बजे, सोमबार, असार १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











