Kathmandu Press

नारायणी नदीमा एक युवक बेपत्ता

चितवन, असार १२ : नारायणी नदीमा माछा मार्ने क्रममा एक युवक बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा ब....

नारायणी नदीमा एक युवक बेपत्ता

चितवन, असार १२ : नारायणी नदीमा माछा मार्ने क्रममा एक युवक बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्लाप्रहरी कार्यालय चितवनले जनाएको छ। 

नदी किनारमा माछा मार्ने क्रममा उनलाई बढीले बगाएको थियो। बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ।

प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, असार १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्