Kathmandu Press

बाघको छालासहित तीन जना पक्राउ

बाजुरा, असार ९ : बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट  बाघको छालासहित तीन जनालाई पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्या....

बाघको छालासहित तीन जना पक्राउ

बाजुरा, असार ९ : बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट  बाघको छालासहित तीन जनालाई पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुृर रोकायाका अनुसार तीन जंगली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो।
    
उनीहरुकाे साथबाट प्रहरीले बाघको छाला, हड्डी र भालुको पित्तसमेत बरामद गरेकाे छ। पक्राउ परेकालाई चोरी शिकारी  तथा पैठारी सम्बन्धी ऐनअनुसार कारवाही गर्ने प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: १२:०५ बजे, मंगलबार, असार ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्