Kathmandu Press

खोलाले बगाउँदा एक वृद्धको मृत्यु

पाल्पा, असार ८ : रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा आज एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका –१ न....

खोलाले बगाउँदा एक वृद्धको मृत्यु

पाल्पा, असार ८ : रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा आज एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका –१ निवासी  ७० वर्षीया मनकुमारी सारु रहेको वडाध्यक्ष कृष्ण रेग्मीले बताए।

मस्लाङबाट पनटायरको पसलमा आउने क्रममा उनलाई खोलाले बगाएको थियो।  खोलाले बगाएर कालीगण्डकी नदीको किनारामा फालेको अवस्थामा उनलाई भेटिएको वडाध्यक्ष रेग्मीले बताए।

प्रकाशित मिति: १५:१६ बजे, सोमबार, असार ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्