गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण
काठमाडौं, असार ५ : गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार वाग्लुङमा १४ जना, का....
काठमाडौं, असार ५ : गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार वाग्लुङमा १४ जना, कास्कीमा ६ जना, स्याङजा र नवलपरासी वर्दघाट सुस्ता पूर्वमा २/२ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थप भएका नयाँ २४ जना संक्रमितहरु सबैजना भारतबाट फर्किए र सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ ।
प्रकाशित मिति: ०६:३९ बजे, शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१