Kathmandu Press

मुम्बईमा पैदल यात्रु हिड्ने पुल भत्किदाँ ६ को मृत्यु

नयाँ दिल्ली, चैत १ : भारतको मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ६ जनाको मृत्यु भएको छ । घटनामा ३१ जना घाइते भएका छन् ।

बिहीबार साँझ ....

मुम्बईमा पैदल यात्रु हिड्ने पुल भत्किदाँ ६ को मृत्यु

नयाँ दिल्ली, चैत १ : भारतको मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ६ जनाको मृत्यु भएको छ । घटनामा ३१ जना घाइते भएका छन् ।

बिहीबार साँझ भएको घटनामा ६ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घाइतेहरुको अवस्था हाल स्थिर रहेको जनाइएको छ ।

Hardik ivf

यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपियाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्य मन्त्री घोषणा गरेका छन् ।

यो पुल सन् १९८० मा बनेको थियो । पुरानो भएपनि अहिलेसम्म पुल बन्द गरिएको थिएन् । सार्वजनिक हिड्डुलको लागि खुल्ला नै थियो ।

प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, चैत १, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्