Kathmandu Press

रेखा भन्छिन, सरकार युद्ध थोपर्न थाल्यो

काठमाडौं, फागुन २९ : अभिनेत्री रेखा थापा अभिनयसँगै राजनीतिक गतिविधिमा पनि सक्रिय छिन् । उनले दैनिक घटनाक्रममा आफ्नो भनाइ राख्न हिचकिचाउँदिनन् ।

....
रेखा भन्छिन, सरकार युद्ध थोपर्न थाल्यो

काठमाडौं, फागुन २९ : अभिनेत्री रेखा थापा अभिनयसँगै राजनीतिक गतिविधिमा पनि सक्रिय छिन् । उनले दैनिक घटनाक्रममा आफ्नो भनाइ राख्न हिचकिचाउँदिनन् ।

यस पटक पनि उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्धको विरोध गरेकी छन् । उनले फेसबुक पेजमा स्टाटस् लेख्दै विप्लवमाथिको प्रतिबन्ध जायज नभएको जिकिर गरेकी छन् ।

Hardik ivf

विप्लवमाथि प्रतिबन्ध लगाएर सरकारले युथ शुरु गर्न खोजेको आरोप लगाएकी छन् । 

उनले भनेकी छन, ‘यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो ! देशभक्त विप्लवमाथि प्रतिबन्ध र सीके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हूने निश्चित छ ।’

प्रकाशित मिति: १४:२३ बजे, बुधबार, फागुन २९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्