Kathmandu Press

सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री बालेन

बालेनले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएको छन्। 
सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री बालेन

काठमाडौं, भदौ १५ : प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोसी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिरहेका छन्। 

बालेनले केहीबेरअघि प्रधानसेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएको छन्। 

केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग र त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने कार्यसूची रहेको उनको सचिवालयले जनाएको छ।

उनले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि ब्रिफिङ लिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, भदौ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्