उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
बैठक बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष बस्ने भएको हो ।
काठमाडौं, भदाैं ९ : उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको छ ।
बैठक बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभाकक्ष बस्ने भएको हो ।
बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ०८:०७ बजे, मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार