नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन्। इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन्। उनले नै भेला उद्घाटन गरेका छन्।![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Untitled-1-1786699130.jpg)
काठमाडाैं, साउन २९ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू भएकाे छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा तय गरिएको भेला ३ दिनसम्म चल्नेछ।
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन्। इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन्। उनले नै भेला उद्घाटन गरेका छन्।
संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ।
-1786698810.jpg)










प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, साउन २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेला [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1786699130.jpg)

