Kathmandu Press

सुनचाँदको मूल्य ४२ सय बढ्यो, कतिमा हुँदैछ कारोबार?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आज ४२०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। 
सुनचाँदको मूल्य ४२ सय बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, साउन २०: नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आज ४२०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। 

मंगलबार प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४७५ रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला ४ हजार ३८०रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति: ११:५९ बजे, बुधबार, साउन २०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्