Kathmandu Press

सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]

उनीहरूले रोहिंग्या मुस्लिमलाई नेपालमा प्रवेश गराउनेलाई कारबाही गर र हिन्दुहरूको हरेक पर्वमा आक्रमण र हिन्दु नरसंहार किन र हिन्दुका हत्यारा जिहादी मुस्लिम मुर्दावाद लगायतका पम्प्लेट देखाउँदै विरोध प्रदर्शन गरेका हुन्।
सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]

काठमाडाैं, साउन १२ : सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै हिन्दुवादीहरूले विरोध प्रदर्शन गरेका छन्। 

मंगलबार माइतीघरमा हिन्दुवादीहरूले घटनाको निष्पक्ष छानबिनको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। 

उनीहरूले रोहिंग्या मुस्लिमलाई नेपालमा प्रवेश गराउनेलाई कारबाही गर र हिन्दुहरूको हरेक पर्वमा आक्रमण र हिन्दु नरसंहार किन र हिन्दुका हत्यारा जिहादी मुस्लिम मुर्दावाद लगायतका पम्प्लेट देखाउँदै विरोध प्रदर्शन गरेका हुन्।

photo-6_ba2fb463-1785227981.jpg

photo-8_59dec6b2-1785227983.jpg

photo-4_f520d47e-1785227980.jpg

photo-10_a0c36be7-1785227985.jpg

photo-1_5d0f4cd7-1785227981.jpg

photo-7_6e216569-1785227982.jpg

photo-11_f4fb3df7-1785227991.jpg

photo-3_be6df39e-1785227979.jpg

photo-2_f2d13b70-1785227979.jpg

photo-9_6a720592-1785227985.jpg

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, साउन १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्