Kathmandu Press

मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्याे

खहरे खोलामा सुक्खा पहिराे खस्दा अवरूद्ध भएकाे सठक आपत्‌कालीन सेवाका र साना सवारीसाधनका लागि एकतर्फी खुलाइएको सडक डिभिजन भरतपुरले जनाएकाे छ। 
मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्याे

चितवन, साउन १२ : सुक्खा पहिरो खस्दा कारण बन्द मुग्लिन-नारायणगढ सडक एकतर्फी खुलेकाे छ। 

खहरे खोलामा सुक्खा पहिराे खस्दा अवरूद्ध भएकाे सठक आपत्‌कालीन सेवाका र साना सवारीसाधनका लागि एकतर्फी खुलाइएको सडक डिभिजन भरतपुरले जनाएकाे छ। 

कार्यालयले पहिराेका कारण राेकिएका यात्रुहरूलाइ धैर्य गरी बस्न आग्रह गरेकाे छ। 

प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, साउन १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्