बलात्कारको आरोपमा तीन पक्राउ
पाल्पा, जेठ १६ : पाल्पामा बलात्कारको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ।
यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ....

पाल्पा, जेठ १६ : पाल्पामा बलात्कारको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ।
यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
किशोरीका परिवारको दिएको किटानी जाहेरीका आधारमा अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।
प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)