Kathmandu Press

महाकाली सिंचाइ अब राष्ट्रिय गौरवको आयोजना, छुट्याइयो १० अर्ब बजेट

काठमाडौं, जेठ १५ :  सरकारले महाकाली सिंचाइ आयोजनालाई राष्ट्रिय गौरव आयोजना बनाउने भएको छ।

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्....

महाकाली सिंचाइ अब राष्ट्रिय गौरवको आयोजना, छुट्याइयो १० अर्ब बजेट

काठमाडौं, जेठ १५ :  सरकारले महाकाली सिंचाइ आयोजनालाई राष्ट्रिय गौरव आयोजना बनाउने भएको छ।

बिहीबार आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले महाकाली सिंचाइ आयोजनालाई राष्ट्रिय गौरव आयोजना बनाउने घोषणा गर्दै १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।
 
प्रकाशित मिति: १७:१० बजे, बिहीबार, जेठ १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्