Kathmandu Press

भन्सार दर सात तहमा सीमित

त्यस्तै उनले सरकारले भन्सार दर सात तहमा सीमित पारेको छ।
भन्सार दर सात तहमा सीमित

काठमाडौं, जेठ १५ : सरकारले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेको जानकारी दिएका हुन्।

त्यस्तै उनले सरकारले भन्सार दर सात तहमा सीमित पारेको छ।

त्यस्तै अर्थमन्त्री वाग्लेले विभिन्न ११ तहको भन्सार दर सात तहमा सीमित गरेको घोषणा गरे।

बजेट मार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको पनि उनले जानकारी दिए।

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, जेठ १५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्