Kathmandu Press

एमाले सचिवालय बैठक बस्दै

आजको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ।
एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, जेठ ६ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आज ११:३० बजे बस्ने भएको हो।

Hardik ivf

आजको बैठकमा पार्टीको समग्र अवस्था र निर्वाचनका बारेमा छलफल हुने भएको छ।

हिजो शुक्रबार बसेकोे बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो।
 

प्रकाशित मिति: ०९:५० बजे, शनिबार, जेठ ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्