Kathmandu Press

झक्कु सुवेदी बने राष्ट्रिय सभामा नेकपाको दलको नेता

नेकपाले सुवेदीलाई आइतबार दलको नेता बनाएको हो। उनलाई पार्टी संयोजक पुष्पकमल दाहालले पत्र पनि दिएका छन्।
झक्कु सुवेदी बने राष्ट्रिय सभामा नेकपाको दलको नेता

काठमाडौं, चैत २२ : झक्कु सुवेदी नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको नेता बनेका छन्। 

नेकपाले सुवेदीलाई आइतबार दलको नेता बनाएको हो। उनलाई पार्टी संयोजक पुष्पकमल दाहालले पत्र पनि दिएका छन्।

नेकपा राष्ट्रिय सभाको दोस्रो ठूलो दल हो।

प्रतिनिधिसभा भने संयोजक दाहाल नै संसदीय दलको नेता चयन भइसकेका छन्। 

प्रकाशित मिति: १४:४४ बजे, आइतबार, चैत २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्