Kathmandu Press

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछ : गृहमन्त्री गुरुङ

गृहमन्त्री गुरुङले काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्दै आएका युवालाई नियन्त्रणमा लिएपछि ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको टिप्पणी गरेका हुन्।
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको रहेछ : गृहमन्त्री गुरुङ

काठमाडौं, चैत २२ : गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको बताएका छन्।

गृहमन्त्री गुरुङले काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्दै आएका युवालाई नियन्त्रणमा लिएपछि ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको टिप्पणी गरेका हुन्।

आज सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ।’

गरुङ गृहमन्त्री बनेपछि भ्रष्टाचार काण्डमा मुछिएका व्यापारी देखि नेता सम्मलाई प्रहरीले पक्राउ गर्ने क्रम बढेको छ।

प्रकाशित मिति: ११:१७ बजे, आइतबार, चैत २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्