३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ
आइतबार बिहान (आज) सामाजिक सञ्जालमा स्टाटस राख्दै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
काठमाडौं, चैत २२ : गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । आइतबार बिहान (आज) सामाजिक सञ्जालमा स्टाटस राख्दै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।
गुरुङले शपथ लिएदेखि पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकलगायतका नेताहरु पक्राउ परेका छन् ।
प्रकाशित मिति: ०८:२१ बजे, आइतबार, चैत २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












