Kathmandu Press

अर्थद्वारा एकै पटक ३० सहसचिवको सुरुवा

मन्त्रालयले उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा गरेको छ। 
अर्थद्वारा एकै पटक ३० सहसचिवको सुरुवा

काठामडौं, चैत १६ : अर्थ मन्त्रालयले एर्क पटक ३० उपसचिवको सरुवा गरेको छ। 

मन्त्रालयले उपसचिवहरूको भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा गरेको छ। 

यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो।

प्रकाशित मिति: १५:४४ बजे, सोमबार, चैत १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्