Kathmandu Press

नेकपाको समानुपातिक सांसद सूचीमा को–को परे?

यसमध्ये प्रमेश हालमा र गणेश विश्वकर्मा माधव नेपाल समूहका हुन् भने डगौरा रञ्जिाता श्रेष्ठ समूहका हुन्।
नेकपाको समानुपातिक सांसद सूचीमा को–को परे?

काठमाडौं, चैत १ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक सांसदका लागि ९ जनाको नाम नाम निर्वाचन आयोगमा पठाएको छ।

नेकपाबाट खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढाले संसदमा प्रतिनिधित्व गर्ने छन्। 

Hardik ivf

यस्तै, अपाङ्‍गताबाट प्रेमबहादुर बयक, मधेशीबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा र थारू समूहबाट निराशा चौधरी डगौरा रहेका छन्।

यसमध्ये प्रमेश हालमा र गणेश विश्वकर्मा माधव नेपाल समूहका हुन् भने डगौरा रञ्जिाता श्रेष्ठ समूहका हुन्।

निर्वाचन आयोगमा सिफारिस भएका यी नामहरू निर्वाचन आयोगले स्वीकृत गरेपछि निर्वाचित हुनेछन्।
 
प्रकाशित मिति: १९:५८ बजे, आइतबार, चैत १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्