भक्तपुरका दुरदराजमा जनचेतना फैलाउँदै स्काउट लिडर
काठमाडौं, जेठ ११ : कोरोनाबाट बच्न जनचेतनाका लागि भक्तपुर स्काउटका लिडरहरु गाउँंगाउँं पुगेका छन्। घरभित्रै बसेर लकडाउनको पूर्ण पालना गर्न स्काउट ल....
काठमाडौं, जेठ ११ : कोरोनाबाट बच्न जनचेतनाका लागि भक्तपुर स्काउटका लिडरहरु गाउँंगाउँं पुगेका छन्। घरभित्रै बसेर लकडाउनको पूर्ण पालना गर्न स्काउट लिडरहरु आइतबार भक्तपुरका गाउँं–गाउँं पुगेका हुन्।
नेपाल स्काउट जिल्ला समिति भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्माचायले जनचेतना जगाउने क्रममा आइतबार स्काउट लिडरहरु जिल्लाको पूर्व भागमा रहेको तेलकोट, नगरकोटलगायतका ठाउँंहरुमा माइकिङ्ग गर्दै हिडेको बताए।
यसअघि टोलीले भक्तपुरको सल्लाघारीका ठाउँंहरुमा पनि लकडाउनको पूर्ण पालना गरी घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ्ग गरेका थिए।
प्रकाशित मिति: १९:४६ बजे, आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१