Kathmandu Press

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर युवकको मृत्यु

दाङ, जेठ ११ : पौडी खेल्ने क्रममा डुबेर रोल्पाका एक युवकको मृत्यु भएको छ। 

घोराही उपमहानगरपालिकाले वडा नम्बर १७ गुलरियामा बनाएको कृत्रिम....

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर युवकको मृत्यु
प्रतिकात्मक तस्बिर

दाङ, जेठ ११ : पौडी खेल्ने क्रममा डुबेर रोल्पाका एक युवकको मृत्यु भएको छ। 

घोराही उपमहानगरपालिकाले वडा नम्बर १७ गुलरियामा बनाएको कृत्रिम पोखरीमा पौडी खेल्न पुगेका २२ वर्षीय विजय केसीको अपराह्न १ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

प्रकाशित मिति: १९:०५ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्