सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ। मंगलबार सुनको मूल्य ३ लाख १७ रुपैयाँमा कारोबार भएकाे थियो।
काठमाडौं, फागुन २६ : नेपाली बजारमा आज (बुधबार)सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ। मंगलबार सुनको मूल्य ३ लाख १७ रुपैयाँमा कारोबार भएकाे थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी मूल्य तोलामा ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १२:०१ बजे, बुधबार, फागुन २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार