Kathmandu Press

गोरखा १ मा सुदन गुरुङ विजयी

गुरुङले २९ हजार ८९६ मत प्राप्त गरी विजयी भएका हुन्। गुरुङका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन्।
गोरखा १ मा सुदन गुरुङ विजयी

गोरखा, फागुन २५ : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन्।

गुरुङले २९ हजार ८९६ मत प्राप्त गरी विजयी भएका हुन्। गुरुङका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन्।

नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत पाए। नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: १७:१९ बजे, सोमबार, फागुन २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्